2011年4月3日星期日

२० वर्षे मोडल पुनमको निर्वस्त्र हुने सपना नजिकिँदै | क्षितिजपारि डटकम

विश्‍वकप क्रिकेट भारतले जितेमा विजयको खुशीमा निर्वस्त्र हुने घोषणा…. मुम्बई, चैत १७ – पाकिस्तानमाथि भारतको जितसँगै मोडल पुनम पाण्डेको सबैको सामुन्ने वस्त्रहीन हुने इच्छा थप बलियो भएको छ । विश्‍वकप क्रिकेट भारतले जितेमा विजयको खुशीमा निर्वस्त्र हुने घोषणा गरेकी छिन् उनले । त्यसैले क्रकेटमा भारतको विपक्षमा उभिनेहरु पनि यतिखेर भारतले जितोस् भन्दैछन् । भारतको जितमाभन्दा यिनको शरीरमा चासो छ, धेरैको । किनकी यी सबैभन्दा बढी रुचाइएकी मोडलभित्र पर्छिन् । यी मोडलको तस्बिर यस वर्ष सबैभन्दा बढी डाउनलोड गरिएका मोडलहरुमा सबैभन्दा अग्रस्थानमा पर्छ । भारतीय क्रिकेट टिमलाई प्रोत्साहित गर्न उनले जितेमा खेलाडीहरुको 'चेन्जिङ रुम'मा गएर आफूले लगाएको लुगा खोल्ने बताएकी थिइन् । भारतीय क्रिकेट काउन्सिलले अनुमति दिन्छ भने उनी पूरै रङ्गशालामा नै कपडा उतार्न तयार छिन् । त्यसैले भारती क्रिकेटका फ्यानहरु जे कारणले भारतले जितोस् भन्ने चाहन्छन् त्यसमा पुन पनि उत्तिकै महत्त्वकी भएकी छिन् । त्यसैले पुन अहिले भारतीय क्रिकेटजस्तै चर्चाको शिखरमा छिन् । पुनम लुगा खोल्ने छिन् या छैनन् यसै भन्न सकिन्न तर यो हल्लाले भारतीय फिल्मी उद्योगमा उनको भाउ माथि चढ्ने पक्कै छ । शनिबार भारतले श्रीलंकासँग विश्‍वकपको फाइनल खेल्दैछ । त्यसैले पुनमको घोषणा व्यवहारमा उत्रेको हेर्न फाइनलसम्म कुर्नैपर्नेछ । –एजेन्सी Share this: Facebook

没有评论:

发表评论